MENU

काना

続きを読む

काना🇯🇵
रुचि: यात्रा-भ्रमण


नमस्ते, म ‘काना’, कानागावा, जापानबाट | म श्रवण-यन्त्र प्रयोग गर्ने सुस्त-श्रवण भएको व्यक्ति हुँ | म सांकेतिक भाषा क्लबमा स्नातक तह अध्ययन गर्दा आबद्ध भएको हुँ | धेरैभन्दा धेरै देशी-विदेशी सबै सुस्त-श्रवण भएका व्यक्तिहरुसँग सम्पर्कमा आउन मा डेफ-शिरुसँग आबद्ध भएको हुँ |