MENU

निकेन हर्ट्यान्टो 🇺🇸

続きを読む

निकेन हर्ट्यान्टो 🇺🇸
रुचि:यात्रा-भ्रमण,  चित्रकला, सिलाइ-बुनाइ र कम्प्युटर प्रोग्रामिंग 


म एक व्यावसायिक कलाकार वा डिजाइनर हुँ र म मेरा डिजाइनद्वारा एउटा अर्थपूर्ण अनुभव हासिल गर्न चाहन्छु | म हरेक विवरणहरुलाई राम्ररी केलाउँछु र आफुले देखेजतिको चीजबीजको प्रयोगद्वारा नवीनतम डिजाइनहरु बनाउनमा लागिरहन्छु | यसैकारण, हरेक प्रोजेक्टमा म पनि आफूलाई एक अभिन्न अंगको रुपमा लिंदै सधै सिकिरहन चाहने व्यक्तिको रुपमा चिनाउन चाहन्छु  |